News

नेपाल बिकास समाजद्वारा अन्तर माध्यमिक सामुदायिक बिधालय स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

नेपाल बिकास समाज ले बिश्व मधुमेह दिबस २०७४ को अबसर मा अन्तर माध्यमिक सामुदायिक बिधालय स्तरिय हाजिरी जबाफ प्रतियोगिता मिती २०७४ कार्तिक २८ गते सम्पन्न गरेको छ उक्त प्रतियोगिता मा दस वटा बिधालय को उपस्थिती रहेको थियो जसमा सरस्वती टिका मा वि प्रथम, लक्ष्मी मा वि दितिय, जनप्रकाश मा वि त्रितिय र लक्ष्मी आदर्श मा बि सान्त्वना पुरस्कार पाउन सफल भएका छन। कार्यक्रम को प्रमुख अतिथी भन्डारढिक स्रोत कन्द्र प्रमुख श्री बिष्णु प्रसाद तिवारी रहनु भएको थियो भने प्रतियोगिता जनप्रकाश मा वि प्राङ्गड मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *