Day

June 5, 2022
विश्व वातावरण दिवस २०२२ को अवसरमा भरतपुर महानगपालिकाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुई विद्यालयमा बगैंचा निर्माण गरिएको छ । बेटर चितवनको नेतृत्वमा भरतपुर २८ अन्द्र्यौलिका दुई विद्यालय श्री आधारभूत विद्यालय र श्री आधारभूत विद्यालय सिसाबासमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।