Category

Handicraft Training – CAR
१३ औं चितवन महोत्सव काेभिडकाे बढ्दाे संक्रमणकाे कारण सन्चालनकाे चाैँथाे दिनमा नै समापन भएको छ । यद्यपि उक्त ब्यापार पर्यटन मेलामा नेपाल बिकास समाजले प्रदर्शनीमा राखेकाे फोहोरजन्य खेर जाने प्लास्टिकबाट बनेका सामग्रीहरू करिब ५००० जना आगन्तुकले अवलोकन गर्नु भएको छ ।   हाम्रो फोहोर हाम्रो दायित्व हो, फोहोरहरुको व्यवस्थापन स्रोतमा नै गर्ने बानी बसालाै भन्ने...